बैठक विवरण
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को ०४ औं बैठक २०८३ असार ३२ मा समिति सभापति मा. जयन्ती देवी राई को सभापतित्वमा सुरु भई १ घण्टा ३० मिनेट सम्म संचालन भयो। १२ मध्ये ४ उपस्थित
कार्यसूची
राष्ट्रिय सुरक्षा सम्बन्धमा छलफल
बैठक कार्यविवरण
छलफल तथा निर्णय :-
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मिति २०८३/०१/०७ को निर्णयानुसार गठित अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा उपसमितिको आज मिति २०८३/०३/३२ गते माननीय विष्णु कुमारी सापकोटाको संयोजकत्वमा बसेको बैठकमा राष्ट्रिय सुरक्षा सम्बन्धमा छलफल भयो।
१. सीमा सुरक्षा सम्बन्धी विषयमा गृह मन्त्रालयलाई समितिमा आमन्त्रण गरी छलफल गर्ने निर्णय भयो।
उपस्थिति रजिष्टर
१२
कुल सिट
४
कुल उपस्थित
८
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाली काँग्रेस
५०%
नेपाली कम्युनिष्ट पार्टी
२५%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
०%