बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
औं बैठक
समिति
०%
उपस्थिति
उपस्थिति
१२ मध्ये ० उपस्थित
२०८३ असार ९
बैठक मिति
२ घण्टा
दिउँसो १२:०५ बजे – दिउँसो २:०५ बजे
राष्ट्रिय सभा समिति

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति

२०८३ असार ९
२ घण्टा
सम्पन्न
२ घण्टा
अवधि
कुल उपस्थित
१२
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ असार ९

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को १ औं बैठक २०८३ असार ९ मा समिति सभापति मा. जयन्ती देवी राई को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। १२ मध्ये ० उपस्थित

अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमितिको बैठक मिति २०८३/०३/०९ गते मंगलबार दिनको १२:०५ मा माननीय विष्णु कुमारी सापकोटाको संयोजकत्वमा उपसमितिको कार्यक्षेत्रमा भएको हेरफेर सम्बन्धमा छलफल भयो।

कार्यसूची

कार्यसूची :उपसमितिको कार्यक्षेत्रमा भएको हेरफेर सम्बन्धमा

बैठक कार्यविवरण

संघीय संसद

राष्ट्रिय सभा

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति

अन्तराष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा उपसमिति


बैठक संख्याः ३

मितिः20८३/०३/०९ गते

समयः दिनको १२:०५ बजे


संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मिति २०८३/०१/०७ गतेको निर्णयानुसार गठित अन्तराष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा उपसमितिको आजको बैठक उपसमितिका संयोजक माननीय विष्णु कुमारी सापकोटाको संयोजकत्वमा बस्यो।आजको बैठकमा मा. सदस्यहरुको उपस्थिति तथा निर्णय देहाय बमोजिम रहेको छ ।

छलफलको बिषयःM

  1. उपसमितिको कार्यक्षेत्रमा भएको हेरफेर सम्बन्धमा छलफल,
  2. विविध

उपस्थितिः

सि.नंनामदस्तखत१.माननीय विष्णु कुमारी सापकोटासंयोजक
२.माननीय दुर्गा गुरुङ
३.माननीय नारायण दत्त मिश्र
४.माननीय ललितजंग शाही


विशेष आमन्त्रित:

सि.नंनामदस्तखत

माननीय जयन्ती देवी राई



उपस्थिति रजिष्टर १२ मध्ये ० उपस्थित
१२
कुल सिट
कुल उपस्थित
१२
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
०%
नेपाली कम्युनिष्ट पार्टी
०%
नेपाली काँग्रेस
०%