बैठक विवरण
पूर्वाधार विकास समिति को १३ औं बैठक हाल समिति सभापति मा. आशिष गजुरेल को सभापतित्वमा जारी छ। बैठक २०८३ आश्विन ५ मा सुरु भएको हो; योजना अनुसार अवधि ४ घण्टा हो। उपस्थिति विवरण २०८३ आश्विन ६ मा उपलब्ध हुनेछ
यस समितिको बैठक समितिका सभापति माननीय आशिष गजुरेलको सभापतित्वमा बस्यो। बैठकको कार्यसूची, उपस्थिति र निर्णय देहfयबमोजिम रहेको छः-
कार्यसूची
१. बाढी तथा पहिरो प्रभावित जिल्लाहरु ( रसुवा, नुवाकोट, धादिङ) मा जनजीवन र पूर्वाधारमा परेको क्षति, पुनर्स्थापना तथा पुनर्निर्माणका सम्बन्धमा,
२. पुनर्निर्माणको लागि आवश्यक लगानी व्यवस्थापन सम्बन्धमा,
३. विविध।
बैठक कार्यविवरण
बैठक कार्यविवरण अहिले उपलब्ध छैन
उपस्थिति रजिष्टर
उपस्थिति विवरण २०८३ आश्विन ६ मा उपलब्ध हुनेछ