बैठक विवरण
संसदीय सुनुवाइ समिति (संयुक्त) को ९ (नौ) औं बैठक २०८३ श्रावण ५ मा समिति सभापति मा. बोध नारायण श्रेष्ठ को सभापतित्वमा सुरु भई ३५ मिनेट सम्म संचालन भयो। १५ मध्ये १२ उपस्थित
समितिको आजको बैठक समितिका सभापति माननीय बोध नारायण श्रेष्ठको सभापतित्वमा बस्यो। बैठकमा माननीय सदस्यहरुको उपस्थिति बमोजिम रहेको छ ।
कार्यसूची
१. प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरी खोल्ने र वितरण गर्ने ।
२. प्रस्तावित व्यक्तिहरूले पेस गर्नुभएको कार्ययोजना वितरण गर्ने ।
३. विविध ।
बैठक कार्यविवरण
35
उपस्थिति रजिष्टर
१५
कुल सिट
१२
कुल उपस्थित
३
कुल अनुपस्थित
दलगत उपस्थिति
—
८०%