बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
८ (आठ)
औं बैठक
समिति
८०%
उपस्थिति
उपस्थिति
१५ मध्ये १२ उपस्थित
२०८३ असार २५
बैठक मिति
५० मिनेट
बिहान ९:४५ बजे – बिहान १०:३५ बजे
संयुक्त संसद समिति

संसदीय सुनुवाइ समिति (संयुक्त) - बैठक ८ (आठ)

२०८३ असार २५
५० मिनेट
सम्पन्न
५० मिनेट
अवधि
१२
कुल उपस्थित
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ असार २५

संसदीय सुनुवाइ समिति (संयुक्त) को ८ (आठ) औं बैठक २०८३ असार २५ मा समिति सभापति मा. बोध नारायण श्रेष्ठ को सभापतित्वमा सुरु भई ५० मिनेट सम्म संचालन भयो। १५ मध्ये १२ उपस्थित

कार्यसूची

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित श्री मान बहादुर कार्की, मोरङ्ग र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बा, काठमाडौँश्री गुरू प्रसाद वाग्ले, ओखलढुङ्गाको सुनुवाइ प्रक्रिया अगाडि बढाउने।

बैठक कार्यविवरण

(१) संवैधानिक परिषद्‍को मिति २०८३/०३/१९ को बैठकबाट प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि श्री मान बहादुर कार्की, मोरङ र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि डा. राजीब सुब्बा, काठमाडौं एवम् श्री गुरु प्रसाद वाग्ले, ओखलढुङ्गाको नाम सिफारिस भई संसदीय सुनुवाइका लागि समितिमा प्राप्त हुन आएकोले प्रस्तावित व्यक्तिहरू उक्त पदका लागि अनुपयुक्त लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित शिष्ट र मर्यादित भाषामा सूचना प्रकाशित भएको मितिले १० (दश) दिनभित्र समितिमा सूचना वा उजुरी दिन सरकारी सञ्‍चार माध्यम र सङ्‍घीय संसद् सचिवालयको विद्युतीय सञ्‍चारका माध्यमबाट समेत सूचना प्रकाशित गर्ने निर्णय गरियो।

(२) समितिको अर्को बैठक मिति २०८३ साउन ५ गते ४ बजे बस्नेगरी आजको बैठक स्थगित भयो।

उपस्थिति रजिष्टर १५ मध्ये १२ उपस्थित
१५
कुल सिट
१२
कुल उपस्थित
कुल अनुपस्थित
दलगत उपस्थिति
८०%