बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
औं बैठक
समिति
१७%
उपस्थिति
उपस्थिति
२९ मध्ये ५ उपस्थित
२०८३ भाद्र ३
बैठक मिति
२ घण्टा
बिहान १०:०० बजे – दिउँसो १२:०० बजे
प्रतिनिधि सभा समिति

कृषि अनुसन्धान प्रणाली सुदृढीकरण तथा नीतिगत सुधार उपसमिति, २०८३ - बैठक ४

२०८३ भाद्र ३
२ घण्टा
सम्पन्न
२ घण्टा
अवधि
कुल उपस्थित
२४
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ भाद्र ३

कृषि अनुसन्धान प्रणाली सुदृढीकरण तथा नीतिगत सुधार उपसमिति, २०८३ को ४ औं बैठक २०८३ भाद्र ३ मा समिति सभापति मा. अशोक कुमार चौधरी को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। २९ मध्ये ५ उपस्थित

राष्ट्रिय कृषि अनुसन्धान परिषद्लार्इ सुझाव दिने सम्बन्धमा गठित कृषि, अनुसन्धान प्रणाली सुदृढिकरण तथा नीतिगत सुधार उपसमिति, २०८३ उपसमितिको संयोजक माननीय सुजाता तामाङको संयोजकत्वमा बसेको बैठकको उपस्थिति तथा निर्णय देहाएबमोजिम रह्यो।

कार्यसूची
  1. नेपाल कृषि अनुसन्धान परिषद्को पुनर्संरचना तथा नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल,
  2. विविध।
बैठक कार्यविवरण

छलफल तथा निर्णय:

आजको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद्को पुनर्संरचना तथा नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमाकृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठ र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेशका निर्देशक डा. विशेश्वर प्रसादसँग विस्तृत छलफल भयो।



उपस्थिति रजिष्टर २९ मध्ये ५ उपस्थित
२९
कुल सिट
कुल उपस्थित
२४
कुल अनुपस्थित
दलगत उपस्थिति
राष्ट्रिय प्रजातन्त्र पार्टी
१००%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
५०%
राष्ट्रिय स्वतन्त्र पार्टी
१४%
नेपाली कम्युनिष्ट पार्टी
०%
नेपाली काँग्रेस
०%