बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सम्पन्न
सातौँ
बैठक
समिति
८६%
उपस्थिति
उपस्थिति
७ मध्ये ६ उपस्थित
२०८३ श्रावण २६
बैठक मिति
१ घण्टा
साँझ ४:०० बजे – साँझ ५:०० बजे
राष्ट्रिय सभा समिति

ऐन कार्यान्वयन मापन सिफारिस अध्ययन उपसमिति - बैठक ७

२०८३ श्रावण २६
१ घण्टा
सम्पन्न
१ घण्टा
अवधि
६
कुल उपस्थित
१
कुल अनुपस्थित
—
प्रस्तुत विधेयक
रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ श्रावण २६

ऐन कार्यान्वयन मापन सिफारिस अध्ययन उपसमिति को सातौँ बैठक २०८३ श्रावण २६ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई १ घण्टा सम्म संचालन भयो। ७ मध्ये ६ उपस्थित

यस उपसमितिको बैठक उपसमितिका संयोजक डा. अन्जान शाक्यको संयोजकत्वमा बस्यो ।

बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहाय बमोजिम रहेको छः-


कार्यसूची

१. “सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७” को व्यवस्था र कार्यान्वयन अवस्था सम्बन्धमा सरोकारवालासँग छलफल,

२. विविध ।


बैठक कार्यविवरण

यस उपसमितिका संयोजक डा. अन्जान शाक्यको संयोजकत्वमा बसेको बैठकमा “सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७” मा विज्ञ, वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र समितिका सदस्यहरूले छलफल गर्नुभयो ।

उक्त ऐनको कार्यान्वयनको अवस्था, कानुनी तथा संस्थागत व्यवस्था, व्यवहारिक समस्या तथा चुनौती र सुधारका सम्भावित उपायका सम्बन्धमा जानकारी, धारणा तथा सुझाव प्राप्त गरियो।


निर्णय

१. “सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७” सम्बन्धमा जानकारी, धारणा तथा सुझाव प्रतिवेदनमा समावेश गर्ने निर्णय भयो ।


उपस्थिति रजिष्टर

ऐन कार्यान्वयन मापन सिफारिस अध्ययन उपसमिति - बैठक ७ · २०८३ श्रावण २६ · साँझ ४:०० देखि साँझ ५:०० सम्म

आजको उपस्थिति

८६% सदस्य उपस्थित

कुल ७ सदस्यमध्ये ६ जना बैठकमा उपस्थित थिए र १ जना अनुपस्थित थिए।

उपस्थिति अनुपात सम्पूर्ण सदन · ६ / ७
कुल सदस्य ७
उपस्थित ६ (८६%)
अनुपस्थित १ (१४%)

दलगत उपस्थिति

दल कुल सदस्य उपस्थित अनुपस्थित उपस्थिति अनुपात प्रतिशत
नेपाली काँग्रेस कुल सदस्य ३ उपस्थित २ अनुपस्थित १ प्रतिशत ६७%
नेपाली कम्युनिष्ट पार्टी कुल सदस्य २ उपस्थित २ अनुपस्थित ० प्रतिशत १००%
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कुल सदस्य १ उपस्थित १ अनुपस्थित ० प्रतिशत १००%
— कुल सदस्य १ उपस्थित १ अनुपस्थित ० प्रतिशत १००%

सदस्य सूची