बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सम्पन्न
पहिलो
बैठक
समिति
८६%
उपस्थिति
उपस्थिति
७ मध्ये ६ उपस्थित
२०८३ श्रावण ५
बैठक मिति
१ घण्टा ३० मिनेट
बिहान ११:०० बजे – दिउँसो १२:३० बजे
राष्ट्रिय सभा समिति

ऐन कार्यान्वयन मापन सिफारिस अध्ययन उपसमिति - बैठक १

२०८३ श्रावण ५
१ घण्टा ३० मिनेट
सम्पन्न
१ घण्टा ३० मिनेट
अवधि
६
कुल उपस्थित
१
कुल अनुपस्थित
—
प्रस्तुत विधेयक
रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ श्रावण ५

ऐन कार्यान्वयन मापन सिफारिस अध्ययन उपसमिति को पहिलो बैठक २०८३ श्रावण ५ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई १ घण्टा ३० मिनेट सम्म संचालन भयो। ७ मध्ये ६ उपस्थित

यस उपसमितिको बैठक उपसमितिका संयोजक डा. अन्जान शाक्यको संयोजकत्वमा बस्यो ।

बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहाय बमोजिम रहेको छः-

कार्यसूची

१. उपसमितिको कार्ययोजना सम्बन्धमा छलफल

२.विविध

बैठक कार्यविवरण

आज यस उपसमितिका संयोजक डा. अन्जान शाक्यको संयोजकत्वमा बसेको उपसमितिको बैठकमा समितिको आगामी कार्यबारे छलफल भयो। माननीयहरूद्वारा आ-आफ्नो धारणा व्यक्त भयो।


निर्णय

१. उपसमितिको कार्यलाई थप सहज र सरल बनाउन कार्यविधि तयार गर्ने,

२. कार्यान्वयन मापन अध्ययनका लागि ऐनहरुको छनौट र सूचीकरण गर्ने,

३. ऐन कार्यान्वयन मापनका प्रकृया, अभ्यास र अनुभव सम्बन्धमा प्रस्तुतीकरणका लागि विधायन व्यवस्थापन समितिसँग समन्वय गर्ने,

यस उपसमितिको आगामी बैठक २०८३ साल साउन ११ गते बस्ने गरी आजको बैठक सम्पन्न भयो।

उपस्थिति रजिष्टर

ऐन कार्यान्वयन मापन सिफारिस अध्ययन उपसमिति - बैठक १ · २०८३ श्रावण ५ · बिहान ११:०० देखि दिउँसो १२:३० सम्म

आजको उपस्थिति

८६% सदस्य उपस्थित

कुल ७ सदस्यमध्ये ६ जना बैठकमा उपस्थित थिए र १ जना अनुपस्थित थिए।

उपस्थिति अनुपात सम्पूर्ण सदन · ६ / ७
कुल सदस्य ७
उपस्थित ६ (८६%)
अनुपस्थित १ (१४%)

दलगत उपस्थिति

दल कुल सदस्य उपस्थित अनुपस्थित उपस्थिति अनुपात प्रतिशत
नेपाली काँग्रेस कुल सदस्य ३ उपस्थित २ अनुपस्थित १ प्रतिशत ६७%
नेपाली कम्युनिष्ट पार्टी कुल सदस्य २ उपस्थित २ अनुपस्थित ० प्रतिशत १००%
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कुल सदस्य १ उपस्थित १ अनुपस्थित ० प्रतिशत १००%
— कुल सदस्य १ उपस्थित १ अनुपस्थित ० प्रतिशत १००%

सदस्य सूची