बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
प्रतिनिधि सभा

महिला तथा सामाजिक मामिला समिति

गठन मिति: २०८२ चैत २७ गते

२२
सदस्य
बैठक
विधायन गतिविधि

कार्यक्षेत्र

सरकारलाई संघीय संसद् प्रति उत्तरदायी र जवाफदेही बनाउनका लागि सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन प्रतिनिधि सभा नियमावलीको नियम १७३ अनुसार यस समितिको कार्यक्षेत्र अन्तर्गत देहाय बमोजिमका मन्त्रालय तथा आयोगहरु पर्दछन्:

  1. महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय,
  2. राष्ट्रिय महिला आयोग,
  3. राष्ट्रिय दलित आयोग,
  4. राष्ट्रिय समावेशी आयोग,
  5. आदिवासी जनजाति आयोग,
  6. मधेशी आयोग,
  7. थारु आयोग,
  8. मुस्लिम आयोग,
  9. सामाजिक सुरक्षा,
  10. समावेशीता तथा सीमान्तकृत वर्ग समुदायको हक हित सम्बन्धी विषय र सम्बद्ध विषय तथा निकाय ।

समिति सदस्यहरू

२२
सभापति
मा. आकृती अवस्थी
मा. आकृती अवस्थी

उपसमितिहरू

सपतस
समिति परामर्श तथा सहजीकरण उपसमिति
५ सदस्य

बैठकहरू