बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
प्रतिनिधि सभा

सार्वजनिक लेखा समिति

गठन मिति: २०८२ चैत २७ गते

२६
सदस्य
१५
बैठक
विधायन गतिविधि

कार्यक्षेत्र

नियमावलीले सार्वजनिक लेखा समितिको कार्यक्षेत्रमा सार्वजनिक लेखा, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र सम्बद्ध विषय तथा निकायहरू भनेर तोकेको सन्दर्भमा सार्वजनिक लेखाको बारेमा देहायबमोजिम स्पष्ट हुन जरुरी देखिन्छ :

  1. संवैधानिक अंग वा निकाय, अदालत, नेपाल सरकारका मन्त्रालय, सचिवालय, आयोग, विभाग वा सो अन्तर्गतका अन्य जुनसुकै सरकारी निकाय वा कार्यालयहरु,
  2. नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा रहेको संस्थान, कम्पनी, बैंक वा समिति वा प्रचलित कानून बमोजिम सार्वजनिक स्तरमा स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र यस्तै प्रकृतिका अन्य संगठित संस्थाहरु,
  3. नेपाल सरकारद्वारा सञ्चालित वा नेपाल सरकारको पूर्ण वा अधिकांश अनुदान प्राप्त विश्वविद्यालय, महाविद्यालय, अनुसन्धान केन्द्र र यस्तै प्रकृतिका अन्य प्राज्ञिक वा शैक्षिक संस्थाहरु,
  4. विकास समिति ऐन, २०१३ बमोजिम गठित विकास समितिहरु,
  5. नेपाल सरकारको ऋण वा अनुदानमा सञ्चालित संस्थाहरु,
  6. नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक निकाय भनी तोकेका अन्य संस्थाहरु र
  7. अन्य सम्बन्धित विषय तथा निकायहरु ।

समिति सदस्यहरू

२६
सभापति
मा. भरत बहादुर खड्का
मा. भरत बहादुर खड्का
मा. मनिष झा
सदस्य

बैठकहरू

१५