बैठक विवरण
सार्वजनिक लेखा समिति को १२ औं बैठक २०८३ श्रावण २६ मा समिति सभापति मा. भरत बहादुर खड्का को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। २६ मध्ये १७ उपस्थित
सङ्घीय संसद, प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको बैठक समितिका सभापति माननीय भरत बहादुर खड्काज्यूको सभापतित्वमा बसी देहाय बमोजिमका छलफल तथा निर्णय भयो।
कार्यसूची
- २०८२ भाद्र २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा,
- विविध।
बैठक कार्यविवरण
सार्वजनिक लेखा समितिको आजको बैठकमा माननीय अर्थमन्त्री, माननीय महालेखा परीक्षक, प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यलयका सचिव, अर्थ मन्त्रालयका सचिव, सह महालेखापरीक्षक र महालेखापरीक्षकको कार्यलयका सचिवहरुको उपस्थितिमा आजको कार्यसूचीको विषयमा छलफल भई निम्न बमोजिमको निर्णय भयो।
१.
उपस्थिति रजिष्टर
२६
कुल सिट
१७
कुल उपस्थित
९
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाली कम्युनिष्ट पार्टी
१००%
राष्ट्रिय प्रजातन्त्र पार्टी
१००%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
६७%
राष्ट्रिय स्वतन्त्र पार्टी
६७%
नेपाली काँग्रेस
५०%
श्रम संस्कृति पार्टी
०%