विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमिति को पाँचौँ बैठक २०८३ भाद्र १० मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। ७ मध्ये ५ उपस्थित
यस उपसमितिको बैठक उपसमितिका संयोजक माननीय सुरेशकुमार आले मगरको संयोजकत्वमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभाहलमा बस्यो ।
बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहाय बमोजिम रहेको छः-
१. विधायिकी अन्तरसम्बन्ध सम्बन्धमा नेपाल नगरपालिका संघका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल,
२. विविध।
आज यस उपसमितिकासंयोजक सुरेशकुमार आले मगरको संयोजकत्वमा बसेको बैठकमा नेपाल नगरपालिका संघका अध्यक्ष श्री भीम प्रसाद ढुङ्गाना र कार्यकारी निर्देशक श्री कलानिधि देवकोटाको उपस्थिति रहेको थियो।
विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमिति - बैठक ५ · २०८३ भाद्र १० · बिहान ११:०० देखि दिउँसो १:०० सम्म
आजको उपस्थिति
कुल ७ सदस्यमध्ये ५ जना बैठकमा उपस्थित थिए र २ जना अनुपस्थित थिए।