शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति को २० औं बैठक २०८३ भाद्र ३० मा समिति सभापति मा. डा. ओजस्वी शेरचन को सभापतित्वमा सुरु भई ५ घण्टा ३० मिनेट सम्म संचालन भयो। ३१ मध्ये ९ उपस्थित
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय एवं भौतिक क्षति, उद्धार, राहत, पुनःस्थापना एवं पुनःनिर्माणका सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट भएका एवं भइरहेका कार्य, त्यस्ता कार्यसम्पादनका क्रममा देखा परेका समस्या तथा चुनौती र आगामी दिनमा यस सम्बन्धमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका सम्बन्धमा छलफल।
बैठक कार्यविवरण अहिले उपलब्ध छैन
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति - बैठक २० · २०८३ भाद्र ३० · बिहान ७:३० देखि दिउँसो १:०० सम्म
आजको उपस्थिति
कुल ३१ सदस्यमध्ये ९ जना बैठकमा उपस्थित थिए र २२ जना अनुपस्थित थिए।