बैठक विवरण
उजुरी अध्ययन तथा सिफारिस उपसमिति,२०८३ को १ औं बैठक २०८३ भाद्र २४ मा समिति सभापति मा. समिक्षा बास्कोटा को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। २७ मध्ये ७ उपस्थित
कार्यसूची
बैठकको कार्यसूचीः-
१. उजुरी अध्ययन तथा छलफल, ( आ. व. २०८२/०८३ को दर्ता नं १ र २, आ.व. २०८३/०८४ को दर्ता नं १र२ साथै ज्ञापनपत्र दर्ता नं १ देखि ३ सम्म)
२. विविध
बैठक कार्यविवरण
- आर्थिक वर्ष २०८२/०८३ को दर्ता नम्बर १ र २ मा रहेका उजुरीका सम्बन्धमा छलफल भयो। यस विषयमा उपसमितिको आगामी बैठकमा थप छलफल गर्ने।
- उपसमितिको आन्तरिक कार्यसञ्चालन कार्यविधिको मसौदा तर्जुमा गर्ने र उक्त मसौदा कार्यविधिलाई उपसमितिको आगामी बैठकमा पेस गर्ने।
उपस्थिति रजिष्टर
२७
कुल सिट
७
कुल उपस्थित
२०
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाली कम्युनिष्ट पार्टी
१००%
राष्ट्रिय प्रजातन्त्र पार्टी
१००%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
५०%
नेपाली काँग्रेस
२५%
राष्ट्रिय स्वतन्त्र पार्टी
१६%