बैठक विवरण
विकास, आर्थिक मामिला तथा सुशासन समिति को २५४ औं बैठक २०८३ आश्विन १ मा समिति सभापति मा. डा. कृष्ण प्रसाद पौडेल को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। १४ मध्ये १० उपस्थित
विश्वयापी जलवायु परिवर्तनको प्रभावले हालै नेपालमा पारेको गम्भिर क्षति र निकट भविष्यमा हुने जलवायु परिवर्तन सम्मेलन लगायत अन्तराष्ट्रिय कुटनीतिक प्रवर्द्धन सम्बन्धमा निम्नानुसारका विषयमा विषयविज्ञ एवं सरोकारवाला संघसंस्थासँग छलफल।
- जलवायु परिवर्तनका कारणले नेपालले भोग्नु परेका विपद्जन्य समस्या।
- समस्या समाधानका लागि गर्नुपर्ने कामकारवाही र अन्तराष्ट्रिय कुटनीतिक पहल।
- जलवायु परिवर्तन अनुकूलन योजना,जलवायुजन्य विपद जोखिम व्यवस्थापन,जलवायु वित्तको प्राप्ति एवं उपयोगमा क्षमता अभिवृद्धि।
- जलवायु परिवर्तन सम्मेलन लगायतका अन्तराष्ट्रिय सम्मेलनहरुमा नेपालले उठाउनुपर्ने विषयबस्तु र यस क्षेत्रमा कार्यरत संघसंस्थाको भूमिका।
कार्यसूची

बैठक कार्यविवरण
बैठक कार्यविवरण अहिले उपलब्ध छैन
उपस्थिति रजिष्टर
१४
कुल सिट
१०
कुल उपस्थित
४
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१००%
राष्ट्रिय जनमोर्चा
१००%
नेपाली कम्युनिष्ट पार्टी
७५%
नेपाली काँग्रेस
६७%
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
०%