बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · नियमित चक्र अनुसार - २०८२

मा. सम्झना देवकोटा

Hon. Samjhana Devkota

स्नातकोत्तर

नियमित चक्र अनुसार - २०८२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) आर्थिक मामिला उपसमिति
गण्डकी प्रदेश
४६/४९
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१०
सदन वक्तव्य
४६/४९
बैठक उपस्थिति
२८/२९
समिति बैठक उपस्थिति
३
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

–२०४६ को जनआन्दोलनबाट राजनीतिमा प्रवेश, अनेरास्ववियू प्रा.क. बाट । –२०४७ पौषमा नेकपा (एमाले) को पार्टी सदस्यता प्राप्त । –२०५४ बाट नेकपा (एमाले) जिल्ला कमिटि सदस्य । –२०६६ मा एमाले गोरखा जिल्ला कमिटी सचिव, –२०६८ मा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य । –प्रदेश कमिटि सदस्य । –२०७८ मंसिरमा एमाले केन्द्रीय संगठन विभाग सचिव रहेर कुशलतापूर्वक काम गरेको ।

अघिल्लो अनुभव

राजनीतिक काम सँग विकास निर्माण र सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको । सहकारी संघ संस्थामा आवद्ध रहेको । सामुदायिक संस्था महिला तथा बालबालिका उद्दार केन्द्र (WCRC) गोरखाको अध्यक्ष भई महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरुको सेवा गरेको । दिवश र अभियान सञ्चालन अधिकार र कर्तव्यबारे सामाजिक अगुवाको रुपमा काम गर्दै आएको ।

हालको आबद्धता

–नेकपा एमाले, महिला तथा बालबालिका उद्दार केन्द्र गोरखाको अध्यक्ष, –व्यवसायको रुपमा प्राकृतिक मसला नामक व्यवसाय संचालन गर्दै आएको, –नेपाल रेडक्रसको आजीवन सदस्य रहेको ।

प्रकाशनहरू

–सामान्य लेख रचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशन गर्दै आएको ।

पुरस्कार तथा सम्मान

–जिल्ला प्रहरी कार्यालय गोरखाबाट लैँगिक हिंसा विरुद्ध काम लागि सम्मान । –रेडियो मातृभूमीबाट सामाजिक अगुवाको रुपमा सम्मान पाएको ।

थप जानकारी

–राजनीति क्षेत्रमा काम गर्दै आएको । –सामाजिक क्षेत्रमा काम गर्दै आएको । –सहकारी संस्थामा आवद्ध रहेको । –विकास निर्माणको क्षेत्रमा योगदान गरेको ।
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · गण्डकी प्रदेश · नेपाल कम्युनिष्ट पार्टी (एमाले)
आर्थिक मामिला उपसमिति · विकास, आर्थिक मामिला तथा सुशासन समिति
समिति सदस्यता ३ सक्रिय
आर्थिक मामिला उपसमिति
राष्ट्रिय सभा
सभापति
भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति
विशेष
सदस्य
विकास, आर्थिक मामिला तथा सुशासन समिति
राष्ट्रिय सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९४% ४९ बैठक मध्ये
४९ कुल बैठक
४६ उपस्थित
३ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू १०