-२०३५ सालदेखि जिल्ला कमिटी सदस्य ।
-२०५९ साल केन्द्रिय सदस्य हालसम्म ।
-२०५६ सालमा प्रतिनिधि सभा सदस्य ।
पर्सा ४ नं. बाट २०६२/०६३ अन्तरिम व्यवस्थापिका सांसद ।
२०६३ सालमा महिला राज्य मन्त्री
२०६१ साल स्थानीय विकास मन्त्री २०६८ माघ १२ गते, मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वािचित
सामाजिक संस्कृतीकरण, नीति निर्माण ।