बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · नियमित चक्र अनुसार - २०८२

मा. जित जंग बस्नेत

Hon. Jit Jung Basnet

स्नातकोत्तर

नियमित चक्र अनुसार - २०८२ नेपाली काँग्रेस विकास, आर्थिक मामिला तथा सुशासन समिति
बागमती प्रदेश
२२/४९
नेपाली काँग्रेस
०
सदन वक्तव्य
२२/४९
बैठक उपस्थिति
४/१९
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

नेपाल विद्यार्थी सङ्गठनको अध्यक्ष २०५०-२०५१ त्रि.वि स्ववियु सदस्यऔ२०५३, नेपाल विद्यार्थी संघ त्रिवि समिति सचिव नेवि संघ त्रिवि समिति सभापति, नेवि संघ महामन्त्री २०६४ नेपाल तरुण दल केन्द्रीय अध्यक्ष -२०७४ साल नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि ११,१२,१३ र १४ औँ, नेपाली काँग्रेस केन्द्रीय सदस्य, २०७८

अघिल्लो अनुभव

समाज सेवा, राजनीतिक सहभागिता

हालको आबद्धता

जावलाखेल युथ कल्ब भलिबल ट्रेनिङ्ग सेन्टर,NCCS कलेजको बोर्ड सदस्य, फोटेस्ट्री कलेजको सदस्य ।

थप जानकारी

वैदेशिक भ्रमण: अमेरिका, अस्ट्रेलिया, मेलेसिया, रसिया, भारत
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · बागमती प्रदेश · नेपाली काँग्रेस
विकास, आर्थिक मामिला तथा सुशासन समिति · सुशासन प्रवर्द्धन उपसमिति
समिति सदस्यता २ सक्रिय
विकास, आर्थिक मामिला तथा सुशासन समिति
राष्ट्रिय सभा
सदस्य
सुशासन प्रवर्द्धन उपसमिति
राष्ट्रिय सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
४५% ४९ बैठक मध्ये
४९ कुल बैठक
२२ उपस्थित
२७ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू

ट्याग गरिएका छलफल भिडियोहरू अहिले उपलब्ध छैनन्।