बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · नियमित चक्र अनुसार - २०८२

मा. वासुदेव घिमिरे

Hon. BasuDev Ghimire

एस.एल.सी.

नियमित चक्र अनुसार - २०८२ नेपाली काँग्रेस आर्थिक मामिला उपसमिति
लुम्बिनी प्रदेश
४३/४९
नेपाली काँग्रेस
८
सदन वक्तव्य
४३/४९
बैठक उपस्थिति
१२/१७
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

२०३८ सालमा पञ्चायती आम निर्वाचन बहिष्कार गरेकोमा रमैना जेल घोराही दाङमा जेल चलान । नेपाल विद्यार्थी संघ विदेश क्षेत्र वाराणासीको अध्यक्ष , २०४४ वैशाखमा पुन जेल चलान । नेपाल तरुण दल केन्द्रीय उपाध्यक्ष, दाङको अध्यक्ष, नेपाली काँग्रेसका २०४० सालमा जिल्ला सदस्य र २०४८ सालमा महाधिवेेशन प्रतिनिधी बनेको ।

अघिल्लो अनुभव

दाङ जिल्ला अस्पतालको अध्यक्ष, मा.वि. फल्कापुर देउख‍ुरीको व्यवस्थापन समितिको अध्यक्ष ।

पुरस्कार तथा सम्मान

* नेपाल विद्यार्थी संघ विदेश क्षेत्र वाराणासीबाट सम्मान । * मा.वि. फल्कापुरबाट सम्मान

थप जानकारी

पञ्चायत कालमा दशौँ पटक हिरासतमा परेको, २०४२ सालको सत्याग्रह आन्दोलनमा २० दिन हिरासतमा परेको साथै भूमिगत जीवन विताएको ।
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · लुम्बिनी प्रदेश · नेपाली काँग्रेस
आर्थिक मामिला उपसमिति · विकास, आर्थिक मामिला तथा सुशासन समिति
समिति सदस्यता २ सक्रिय
आर्थिक मामिला उपसमिति
राष्ट्रिय सभा
सदस्य
विकास, आर्थिक मामिला तथा सुशासन समिति
राष्ट्रिय सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८८% ४९ बैठक मध्ये
४९ कुल बैठक
४३ उपस्थित
६ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ८