बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · नियमित चक्र अनुसार - २०८२

मा. घनश्याम रिजाल

Hon. Ghanashyam Rijal

नियमित चक्र अनुसार - २०८२ नेपाली कम्युनिष्ट पार्टी आर्थिक मामिला उपसमिति
बागमती प्रदेश
४३/४९
नेपाली कम्युनिष्ट पार्टी
२
सदन वक्तव्य
४३/४९
बैठक उपस्थिति
२८/२९
समिति बैठक उपस्थिति
३
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

२०५४ सालदेखि तत्कालीन नेकपा एमालेमा आबद्ध भई सक्रिय राजनीतिमा समाजेश भई तत्कालीन प्र.रायु संघको जिल्ला सदस्य हुँदै स.सचिवसम्मको जिम्मेवारी लिएको २०६२/०६३ को जनआन्दोलनमा सक्रिय सहभागी भई काम गरेको २०६६ मा पहिलोपटक दोलखा जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्य हुँदै नेकपा कालमा समेत तीन कार्यकाल सदस्य र सचिवालय सदस्य भई भूमिका निर्वाह गरेको पार्टी विद्रोह पश्चात् नेकपा एकीकृत समाजवादीको जिल्ला स.सचिव/ उपाध्यक्ष हुँदै हाल प्रदेश कमिटी सदस्य तथा केन्द्रीय प्रतिनिधि परिषद् सदस्य र मुक्त सङ्गठनको (नेपाल दलित मुक्त संगठन) को उपमहासचिव हुँदै हाल महासचिवको जिम्मेवारीमा बहाल रहेको ।

थप जानकारी

वैदेशिक भ्रमण: जापान, चीन, भारत, ग्रिस, स्वीजरल्यान्ड, जर्मनी,फ्रान्स
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · बागमती प्रदेश · नेपाली कम्युनिष्ट पार्टी
आर्थिक मामिला उपसमिति · विकास, आर्थिक मामिला तथा सुशासन समिति
समिति सदस्यता ३ सक्रिय
आर्थिक मामिला उपसमिति
राष्ट्रिय सभा
सदस्य
भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति
विशेष
सदस्य
विकास, आर्थिक मामिला तथा सुशासन समिति
राष्ट्रिय सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८८% ४९ बैठक मध्ये
४९ कुल बैठक
४३ उपस्थित
६ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू २