बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · नियमित चक्र अनुसार - २०८२

मा. रेखा कुमारी झा

Hon. Rekha Kumari Jha

स्नातक

नियमित चक्र अनुसार - २०८२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) दिगो विकास उपसमिति
मधेश प्रदेश
४७/४९
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
०
सदन वक्तव्य
४७/४९
बैठक उपस्थिति
१६/२२
समिति बैठक उपस्थिति
३
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

वि.सं. २०४० सालमा विवाह भएर सम्सी गा.प. ४ गैठा भेटपुरमा आउँदा निर्वाचनमा महिला भोट नखसाल्ने रिति रिवाज भएकोमा मैले पहल गरेर महिला भोट खसालन लगाएको त्यसै बेलादेखि महिलाहरूलाई सहयोग गरी राजनीतिकस्तरबाट पहल गर्दै आएको छु ।

अघिल्लो अनुभव

कृषिमा आधारित रही, गैर सरकारी संस्था महिला सचेतना समूहमा लागि समाज सेवा, महिला हिंसा विरुद्ध, बाल विवाह विरुद्ध, पारालिगलमा प्रशिक्षक भई समाज सेवा गरेको ।

हालको आबद्धता

मानव अधिकारी आइलेन्स महिला आयोगमा आबद्ध

प्रकाशनहरू

विभिन्न हिंसामा परेका पिछडेका महिला, पीडित महिलाहरूको लागि सरोकारवालाहरूसँग पहल गरी न्यायको लागि जोडदार माग गरेको र गरिबी निवारणको लागि प्रकाशन गरेको ।

पुरस्कार तथा सम्मान

महिला आयोगबाट सम्मान पाएको । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा महिलाशीलको अध्यक्ष पदमा रही काम गरेर सम्मान र प्रशंसापत्र प्राप्त गरेको ।
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · मधेश प्रदेश · नेपाल कम्युनिष्ट पार्टी (एमाले)
दिगो विकास उपसमिति · विकास, आर्थिक मामिला तथा सुशासन समिति · सुशासन प्रवर्द्धन उपसमिति
समिति सदस्यता ३ सक्रिय
दिगो विकास उपसमिति
राष्ट्रिय सभा
सदस्य
विकास, आर्थिक मामिला तथा सुशासन समिति
राष्ट्रिय सभा
सदस्य
सुशासन प्रवर्द्धन उपसमिति
राष्ट्रिय सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९६% ४९ बैठक मध्ये
४९ कुल बैठक
४७ उपस्थित
२ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू

ट्याग गरिएका छलफल भिडियोहरू अहिले उपलब्ध छैनन्।