विकास, आर्थिक मामिला तथा सुशासन समिति को १ औं बैठक २०८३ असार ९ मा समिति सभापति मा. डा. कृष्ण प्रसाद पौडेल को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। १४ मध्ये १० उपस्थित
सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी पश्चात् शिक्षा तथा खेलकुद मन्त्रालय मातहतका निकायहरु (विश्वविद्यालय अनुदान आयोग, विश्वविद्यालयहरु, राष्ट्रिय परीक्षा वोर्ड, शिक्षक सेवा आयोग, CTEVT, राष्ट्रिय खेलकुद परिषद् लगायत) का कामकारवाही सञ्चालन, उक्त निकायहरुका पदाधिकारीको नियुक्ति प्रकृयाको स्थिति सम्बन्धमामा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिवज्यूसँग छलफल
सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी पश्चात् शिक्षा तथा खेलकुद मन्त्रालय मातहतका निकायहरु (विश्वविद्यालय अनुदान आयोग, विश्वविद्यालयहरु, राष्ट्रिय परीक्षा वोर्ड, शिक्षक सेवा आयोग, CTEVT, राष्ट्रिय खेलकुद परिषद् लगायत) का कामकारवाही सञ्चालन, उक्त निकायहरुका पदाधिकारीको नियुक्ति प्रकृयाको स्थिति सम्बन्धमा छलफल
बैठक कार्यविवरण अहिले उपलब्ध छैन