बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
औं बैठक
समिति
४२%
उपस्थिति
उपस्थिति
१२ मध्ये ५ उपस्थित
२०८३ श्रावण २६
बैठक मिति
२ घण्टा
दिउँसो १:०० बजे – दिउँसो ३:०० बजे
राष्ट्रिय सभा समिति

सामाजिक न्याय उपसमिति - बैठक २

२०८३ श्रावण २६
२ घण्टा
सम्पन्न
२ घण्टा
अवधि
कुल उपस्थित
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ श्रावण २६

सामाजिक न्याय उपसमिति को २ औं बैठक २०८३ श्रावण २६ मा समिति सभापति मा. जयन्ती देवी राई को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। १२ मध्ये ५ उपस्थित

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मिति २०८३/०१/०७ गतेको निर्णयानुसार गठित सामाजिक न्याय उपसमितिको आजको बैठक उपसमितिका संयोजक माननीय रोश्नी मेचेको संयोजकत्वमा बस्यो।आजको बैठकमा माननीय सदस्यहरुको उपस्थिति तथा निर्णय देहाय बमोजिम रहेको छ ।

कार्यसूची

उपसमितिको कार्ययोजना सम्बन्धमा छलफल

बैठक कार्यविवरण

सामाजिक न्याय उपसमितिको संयोजक माननीय रोश्नी मेचेको संयोजकत्वमा सभापतिसहित बैठक बस्यो।बैठकमा उपसमितिका सदस्यहरुले उपसमितिको कार्ययोजना सम्बन्धमा आ-आफ्ना धारणा राख्नु भयो।


निर्णयः

  1. सरकारले नियुक्ती गर्ने राजनीतिक, प्रशासनिक, शैक्षिक तथा अन्य नियुक्तिहरु समावेशी बनाउने सम्बन्धमा छलफल गर्न समितिलाई सिफारिस गर्ने।
  2. मानव अधिकार आयोगसँग मानव अधिकारको वर्तमान अवस्था र संवर्द्धनमा आयोगको भूमिका र आयोगको विभिन्‍न प्रतिवेदनहरुको कार्यान्वयन सम्बन्धमा छलफल गर्न समितिलाई सिफारिस गर्ने।




(कान्छा दुलाल) (मा.रोश्नी मेचे)

समिति सचिवसंयोजक


उपस्थिति रजिष्टर १२ मध्ये ५ उपस्थित
१२
कुल सिट
कुल उपस्थित
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१००%
नेपाली कम्युनिष्ट पार्टी
५०%
नेपाली काँग्रेस
१७%