बैठक विवरण
अर्थ समिति को दोस्रो बैठक २०८३ असार ५ मा समिति सभापति मा. डा. कृष्णहरि बुढाथोकी को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। २८ मध्ये २५ उपस्थित
बैठकको मिति, समय र स्थानः
मिति : २०८३ असार 0५ गते, शुक्रबार
समय : विहान ८:०० बजे ।
स्थान : समितिको सभाकक्ष, संङ्घीय संसद् सचिवालय, सिंहदरबार ।
(भवन नं १, तेस्रो तल्ला कोठा नं. 402)
कार्यसूची
- नेपाल राष्ट्र बैंकका गभर्नरसँग देहायका विषयमा जानकारी लिने:-
- आ.व. 082/83 को मौद्रिक नीति कार्यान्वयनको प्रगति सम्बन्धमा,
- बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लिएका विशेष नीति तथा कार्यक्रम र तिनको प्रभावकारिता सम्बन्धमा,
- नेपाल सरकारको स्वामित्वमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको विगत तीन वर्षदेखिको कार्यसम्पादनको अवस्था र थप प्रभावकारी बनाउन अख्तियार गर्नुपर्ने रणनीति,
- बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिगत तथा कानूनी सुधारका विषयहरू।
- विविध ।
बैठक कार्यविवरण
बैठक कार्यविवरण अहिले उपलब्ध छैन
उपस्थिति रजिष्टर
अर्थ समिति · २०८३ असार ५ · बिहान ८:०० देखि बिहान ११:०० सम्म
आजको उपस्थिति
८९%
सदस्य उपस्थित
कुल २८ सदस्यमध्ये २५ जना बैठकमा उपस्थित थिए र ३ जना अनुपस्थित थिए।
उपस्थिति अनुपात
कुल सदस्य
२८
उपस्थित
२५ (८९%)
अनुपस्थित
३ (११%)
दलगत उपस्थिति
दल
कुल सदस्य
उपस्थित
अनुपस्थित
उपस्थिति अनुपात
प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी
कुल सदस्य
१९
उपस्थित
१७
अनुपस्थित
२
प्रतिशत
८९%
नेपाली काँग्रेस
कुल सदस्य
४
उपस्थित
४
अनुपस्थित
०
प्रतिशत
१००%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
कुल सदस्य
२
उपस्थित
१
अनुपस्थित
१
प्रतिशत
५०%
नेपाली कम्युनिष्ट पार्टी
कुल सदस्य
१
उपस्थित
१
अनुपस्थित
०
प्रतिशत
१००%
राष्ट्रिय प्रजातन्त्र पार्टी
कुल सदस्य
१
उपस्थित
१
अनुपस्थित
०
प्रतिशत
१००%
श्रम संस्कृति पार्टी
कुल सदस्य
१
उपस्थित
१
अनुपस्थित
०
प्रतिशत
१००%