बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
आगामी
आठौँ
बैठक
समिति
बाँकी बैठक सुरु हुन
१ घण्टा ४९ मिनेट
२०८३ कार्तिक १८
बैठक मिति
दिउँसो १:०० बजे
सुरु समय
संयुक्त संसद समिति

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) - बैठक ०८

२०८३ कार्तिक १८
आगामी
१ घण्टा ४९ मिनेट
बाँकी बैठक सुरु हुन
रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ कार्तिक १८

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को आठौँ बैठक २०८३ कार्तिक १८ मा समिति सभापति मा. गणेश कार्की को सभापतित्वमा बस्ने तालिका छ। उपस्थिति विवरण २०८३ कार्तिक १९ मा उपलब्ध हुनेछ

सङ्घीय संसद्, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक निम्न कार्यसूचीमा देहायको मिति, समय र स्थानमा बस्ने भएकाले समितिमा रहनुभएका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि अनुरोध गर्दछु।

कार्यसूची:

१.लैङ्गिक असमानता अध्ययन उपसमितिको हालसम्मको प्रगति विवरण सम्बन्धमा,

२..विविध।


कार्यक्रमः

मितिः २०८३।०७।१८ गते, बुधबार

समयः दिनको १:०० बजे

स्थानः अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. २०२),

सङ्घीय संसद् सचिवालय, सिंहदरबार।

कार्यसूची


१.लैङ्गिक असमानता अध्ययन उपसमितिको हालसम्मको प्रगति विवरण सम्बन्धमा,

२.विविध।

बैठक कार्यविवरण

बैठक कार्यविवरण अहिले उपलब्ध छैन

उपस्थिति रजिष्टर

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) - बैठक ०८ · २०८३ कार्तिक १८ · दिउँसो १:०० देखि दिउँसो २:३० सम्म

उपस्थिति विवरण २०८३ कार्तिक १९ मा उपलब्ध हुनेछ