बैठक विवरण
संसदीय सुनुवाइ समिति (संयुक्त) को २८ औं बैठक २०८३ कार्तिक २१ मा समिति सभापति मा. बोध नारायण श्रेष्ठ को सभापतित्वमा बस्ने तालिका छ। उपस्थिति विवरण २०८३ कार्तिक २२ मा उपलब्ध हुनेछ
कार्यसूची
१. सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि प्रस्तावित श्री जनक पाण्डे, झापा र श्री गोकर्ण डाँगी, दाङ्गलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने।
२. सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि प्रस्तावित व्यक्तिहरूको प्रस्तावित पदमा नियुक्तिको उपयुक्तता तथा अनुपयुक्तता सम्बन्धमा निर्णय गरी सम्बन्धित निकायमा सिफारिस गर्ने ।
बैठक कार्यविवरण
बैठक कार्यविवरण अहिले उपलब्ध छैन
उपस्थिति रजिष्टर
संसदीय सुनुवाइ समिति (संयुक्त) - बैठक २८ · २०८३ कार्तिक २१ · बिहान ९:३० देखि दिउँसो २:०० सम्म
उपस्थिति विवरण २०८३ कार्तिक २२ मा उपलब्ध हुनेछ