बैठक विवरण
संसदीय सुनुवाइ समिति (संयुक्त) को २६ औं बैठक २०८३ कार्तिक २० मा समिति सभापति मा. बोध नारायण श्रेष्ठ को सभापतित्वमा बस्ने तालिका छ। उपस्थिति विवरण २०८३ कार्तिक २१ मा उपलब्ध हुनेछ
कार्यसूची
१) सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू उपर उजुरी दिने उजुरीकर्तालाई समितिमा आमन्त्रण गरी छलफल गर्ने ।
२) सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द, काठमाडौँ र श्री चन्द्रबहादुर सारू, अर्घाखाँचीलाई समिति समक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने ।
बैठक कार्यविवरण
बैठक कार्यविवरण अहिले उपलब्ध छैन
उपस्थिति रजिष्टर
संसदीय सुनुवाइ समिति (संयुक्त) - बैठक २६ · २०८३ कार्तिक २० · बिहान ९:३० देखि दिउँसो २:०० सम्म
उपस्थिति विवरण २०८३ कार्तिक २१ मा उपलब्ध हुनेछ