बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
औं बैठक
समिति
२१%
उपस्थिति
उपस्थिति
२८ मध्ये ६ उपस्थित
२०८३ श्रावण १
बैठक मिति
१ घण्टा ३० मिनेट
दिउँसो २:३० बजे – साँझ ४:०० बजे
प्रतिनिधि सभा समिति

निजी क्षेत्र विकास तथा लगानी प्रवर्द्धन उपसमिति - बैठक ४

२०८३ श्रावण १
१ घण्टा ३० मिनेट
सम्पन्न
१ घण्टा ३० मिनेट
अवधि
कुल उपस्थित
२२
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ श्रावण १

निजी क्षेत्र विकास तथा लगानी प्रवर्द्धन उपसमिति को ४ औं बैठक २०८३ श्रावण १ मा समिति सभापति मा. डा. कृष्ण हरि बुढाथोकी को सभापतित्वमा सुरु भई १ घण्टा ३० मिनेट सम्म संचालन भयो। २८ मध्ये ६ उपस्थित

सङ्घीय संसद् प्रतिनिधि सभा, अर्थ समिति अन्तर्गत गठित निजी क्षेत्र विकास तथा लगानी प्रबर्धन उपसमितिको बैठक उपसमितिका संयोजक माननीय मा. खड्‍ग शाहीज्यूको संयोजकत्वमा बस्यो। बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहायबमोजिम रहेको छ।

कार्यसूची

कार्यसूची अहिले उपलब्ध छैन

बैठक कार्यविवरण

उपसमितिको आजको बैठकमा आफ्नो कार्यक्षेत्र अन्तर्गत गरिने स्थलगत अनुगमन तथा अन्तरक्रियाका सम्बन्धमा छलफल भयो। बैठकमा भएको छलफलको आधारमा देहाय बमोजिम निर्णय गरियो:

  1. उपसमितिलेपाटनऔद्योगिकक्षेत्रको स्थलगत अनुगमन गरी उक्त क्षेत्रको वस्तुस्थितका बारेमा जानकारी लिने,
  2. उपसमितिलेनेपाल उद्योग वाणिज्य महासंघ (FNCCI), नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका विभिन्न छाता संगठनहरूसँग अन्तरक्रिया गर्ने,
  3. उपसमितिको अर्को बैठक पछि सूचना भएपछि बस्ने गरी आजको बैठक अन्त्य भयो।







उपस्थिति रजिष्टर २८ मध्ये ६ उपस्थित
२८
कुल सिट
कुल उपस्थित
२२
कुल अनुपस्थित
दलगत उपस्थिति
राष्ट्रिय स्वतन्त्र पार्टी
२६%
नेपाली काँग्रेस
२५%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
०%
नेपाली कम्युनिष्ट पार्टी
०%
राष्ट्रिय प्रजातन्त्र पार्टी
०%
श्रम संस्कृति पार्टी
०%