२०८२: राष्ट्रिय सभा सदस्य । २०८०: सम्माननीय राष्ट्रपतिज्यूको राजनीतिक सल्लाहकार । २०७८ः केन्द्रिय सदस्य (निर्वाचित), नेपाली कांग्रेस । २०७७. के न्द्रिय सदस्य तथा सह महामन्त्री, नेपाली कांग्रेस । २०७५: महामन्त्री (अन्तराष्ट्रिय सम्बन्ध विभाग) र उच्च स्तरीय कार्य सम्पादन समिति सदस्य र संयोजक प्रदेश नम्बर १, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) । २०७४: उद्योग मन्त्रि, नेपाल सरकार । २०७० २०७१ः वाणिज्य तथा आपूर्ति मन्त्रि, नेपाल सरकार तथा संवै धानिक परिषदको सदस्य । २०७०ः राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व गर्दै धनकुटा क्षेत्र नं. २ वाट व्यवस्थापिका संसद सदस्यमा निर्वाचित तथा सदस्य अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिति, व्यवस्थापिका संसद, नेपाल महामन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टी । २०७०: केन्द्रिय सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी । २०६९: केन्द्रिय सदस्य, राष्ट्रिय जनशक्ति पार्टी। २०४८ः केन्द्रिय सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा)
अघिल्लो अनुभव
२०४५ - २०७०: संयुक्त राष्ट्र संघको शरणार्थी उच्च आयोगका विभिन्न कार्य क्षेत्रहरु एशिया, अफ्रिका र युरोपामा कार्यकारी अधिकारीको रुपमा शरणावी
कार्यक्रम व्यवस्थापन गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको
२०४१ २०४५: सहप्राध्यापक - त्रिभुवन विश्व विद्यालय अन्तर्गत आर्थिक विकास तथा प्रशासन केन्द्र ९ऋम्० मा नेपालको ग्रामीण र सामुदायिक विकास गविधिहरुको सामुहिक अनुसन्धानमा व्यवस्थापन प्राणाली र प्रशासनको संयोजक तथा परियोजना प्रमुखको काम गरेको
हालको आबद्धता
अध्यक्ष, सूर्य बहादुर थापा प्रतिष्ठान
प्रकाशनहरू
रचनाकार:
सफल तिम्रो त्यो जिन्दगीलाई (गायक प्रकाश श्रेष्ठ, संगित
शम्भुजित बास्कोटा)। एकै नजरमा माया बस्यो है (गायक
प्रकाश श्रेष्ठ, संगित
शम्भुजित बास्कोटा)। माया जिवनको अभिन्न अङ्ग (गायक
प्रकाश श्रेष्ठ, संगित शम्भुजित बास्कोटा)। हे मायालु लजालु नजरले
हेरन (गायक प्रकाश श्रेष्ठ, संगित शम्भुजित बास्कोटा)।
तिमी आएको छौं (गायक
हिक्मत क्षेत्री, संगित हारमोनियम माइला)
कथा प्रकाशकः पूर्णिमाको प्रकाश
२०३८ साल
पुरस्कार तथा सम्मान
पुरस्कार/सम्मान
नातिकाजी राष्ट्रिय विशिष्ठ संगित सम्मान २०८०
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · कोशी प्रदेश · नेपाली काँग्रेस
सरकारी आश्वासन अध्ययन उपसमिति · सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति
समिति सदस्यता२ सक्रिय
सरकारी आश्वासन अध्ययन उपसमिति
राष्ट्रिय सभा
संयोजक
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति
राष्ट्रिय सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८२%४९ बैठक मध्ये
४९कुल बैठक
४०उपस्थित
९छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
२२%९ बैठक मध्ये
९कुल बैठक
२उपस्थित
७छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको