२०४७ फागुनमा नेकपा एमालेको जनसंगठन अनेरास्ववियूमा संगठित भई राजनीति प्रारम्भ । २०५१ पुष देखि उत्पीडित दलित आन्दोलनको संगठन मुक्ति समाज नेपालमा संगठित। हाल मुक्ति समाज नेपालको केन्द्रीय उपमहासचिव र नेकपा एमाले कोशी प्रदेश कमिटीको सचिवालय सदस्यमा कार्यरत ।
अघिल्लो अनुभव
पत्रकारिता, प्रिन्टिङ प्रेस पेशाको रुपमा गरेको । गैर सरकारी संस्था महासंघ झापाको सचिव भई भूमिका निर्वाह गरी सकेको । जिल्ला समन्वय समिति झापाको (२०७४–७९) प्रमुख भई काम गरेको । २०६५ पौष देखि ०६६ असार सम्म दलिग वर्ग उत्थान जिल्ला समन्वय समितिको उपाध्यक्ष भई काम गरेको ।
हालको आबद्धता
उत्पीडित अधिकार मञ्च नेपाल नामक सामाजिक संस्थाको अध्यक्ष र श्रद्धा गहना गृह विर्तामोडको प्रोपाइटर ।
प्रकाशनहरू
पत्रपत्रिका र अनलाइन मिडियाहरुमा फुटकर लेख रचनाहरु प्रकाशन ।
पुरस्कार तथा सम्मान
मुक्ति समाज नेपाल कोशीले स्थापना गरेको नवराज शंकर युवा प्रोत्साहन पुरस्कार २०८० प्राप्त ।
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · कोशी प्रदेश · नेपाल कम्युनिष्ट पार्टी (एमाले)
राष्ट्रिय महत्त्वका दस्तावेज, अभिलेख व्यवस्थापन, ऐतिहासिक एवं पुरातात्त्विक सम्पदा अध्ययन उपसमिति · सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति
समिति सदस्यता३ सक्रिय
भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति
विशेष
सदस्य
राष्ट्रिय महत्त्वका दस्तावेज, अभिलेख व्यवस्थापन, ऐतिहासिक एवं पुरातात्त्विक सम्पदा अध्ययन उपसमिति
राष्ट्रिय सभा
संयोजक
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति
राष्ट्रिय सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९०%४९ बैठक मध्ये
४९कुल बैठक
४४उपस्थित
५छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
९५%२२ बैठक मध्ये
२२कुल बैठक
२१उपस्थित
१छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको