बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · नियमित चक्र अनुसार - २०८२

मा. रुक्मिणी कोइराला

Hon. Rukmini Koirala

एसएलसी

नियमित चक्र अनुसार - २०८२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रत्यायोजित विधायन अध्ययन उपसमिति
कोशी प्रदेश
४३/४९
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
६
सदन वक्तव्य
४३/४९
बैठक उपस्थिति
७/९
समिति बैठक उपस्थिति
३
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

२०३४/०३५ सालदेखि भूमिगत कालदेखि नेताहरूलाई सेल्टर दिन सहयोग गर्ने नेताहरूलाई जोगाएको । राजनीतिक आन्दोलन सबैमा सहभागी भएको । २०४६ सालदेखि अनेम संघ र पार्टीका टोल,वडा, गाउँ,नगर, क्षेत्र, जिल्ला हुँदै हाल प्रदेशसम्म काम गरेको अनेम संघ कन्द्रसम्म काम २०६२/०६३ को आन्दोलनमा १२ दिन जेल परेको । २०४२ सालदेखि महिला स्वास्थ्य स्वयम् सेवक ।

हालको आबद्धता

स्वयम् सेवीमा ३२ वर्ष/संस्था १४ वर्ष मातृ शिशु बचाऊ तथा महिला चेतना केन्द्र नेपाल । जीफन्ट राष्ट्रिय कमिटीमा ३ वर्ष काम गरेको ।
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · कोशी प्रदेश · नेपाल कम्युनिष्ट पार्टी (एमाले)
प्रत्यायोजित विधायन अध्ययन उपसमिति · सरकारी आश्वासन अध्ययन उपसमिति · सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति
समिति सदस्यता ३ सक्रिय
प्रत्यायोजित विधायन अध्ययन उपसमिति
राष्ट्रिय सभा
सदस्य
सरकारी आश्वासन अध्ययन उपसमिति
राष्ट्रिय सभा
सदस्य
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति
राष्ट्रिय सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८८% ४९ बैठक मध्ये
४९ कुल बैठक
४३ उपस्थित
६ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ६