२०६६ सालको संविधान सभामा निर्वाचित मेरो बुबाको हरेक राजनीतिक यात्रामा उहाँको सहयोगी भएर काम गरेकी थिएँ । विभिन्न आन्दोलन पनि सक्रिय रही संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका स्थापना गर्न अहम भूमिका निर्वाह गरेकी थिएँ । मधेस आन्दोलनमा पनि सक्रिय रही काम गरेकी थिएँ र २०७९ सालमा जसपाको तर्फबाट प्रदेश सभा सदस्यमा क्षेत्र नं ३ क रौटहटबाट विधायक प्रत्यासी भएकी थिएँ ।
अघिल्लो अनुभव
राजनीतिक रूपमा चेतनशील भएदेखि नै मैले देशको विकास, सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा अनवरत काम गर्दै आएको छ ।
हालको आबद्धता
सय सैयाको अस्पताल
थप जानकारी
वैदेशिक भ्रमण: भारत, जर्मनी, नेदरल्यान्ड नरबे, स्विटजरल्यान्ड, इटाली, अस्ट्रेलिया, चेक रिपब्लिक, फ्रान्स
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · मधेश प्रदेश · जनता समाजवादी पार्टी नेपाल
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति
समिति सदस्यता२ सक्रिय
भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति
विशेष
सदस्य
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति
राष्ट्रिय सभा
सभापति
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९२%४९ बैठक मध्ये
४९कुल बैठक
४५उपस्थित
४छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
९०%२१ बैठक मध्ये
२१कुल बैठक
१९उपस्थित
२छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको