२०२७ सालदेखि अनेरास्ववियु सदस्य, २०३५ साल पार्टी सदस्य, २०३६ देखि राजनीतिक काममा पूर्णकालीन, २०५७ देखि पार्टी केन्द्रीय सदस्य हालसम्म पार्टी भित्र विभिन्न मोर्चामा काम गरेको, २०६३ मा अन्तरिम व्यवस्थापिका संसद सदस्य, २०६४ मा चितवन क्षेत्र नं. ३ बाट संविधान सभा सदस्य निर्वाचित ।
अघिल्लो अनुभव
सामाजिक कार्य, क. प्रचण्डको प्रधानमन्त्रीत्व कालमा सल्लाहकार संघीय संसद लेखा समितिमा ४ वर्ष कार्य गरेको ।
हालको आबद्धता
सम्बन्धित सभा
प्रकाशनहरू
विभिन्न पत्रपत्रिकामा लेख, अनुसन्धानका लेख प्रकाशन
थप जानकारी
विदेश भ्रमण: चीन, रुस, थाइल्यान्ड, लावोस, कोरिया मलेसिया सिङ्गापुर, भारत आदि ।
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२
बैठक उपस्थिति
संसद्४९ बैठक
९८%
संसद् · उपस्थिति दर
९८%४९ बैठक मध्ये
४९कुल बैठक
४८उपस्थित
१छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको