बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · नियमित चक्र अनुसार - २०८२

मा. उपाध्यक्ष लिला कुमारी भण्डारी

Hon. Vice Chairperson Lila Kumari Bhandari

एस.एल.सी.

नियमित चक्र अनुसार - २०८२ नेपाल कम्युनिष्ट पार्टी (एमाले)
सुदूरपश्चिम प्रदेश
४१/४९
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
०
सदन वक्तव्य
४१/४९
बैठक उपस्थिति
०/०
समिति बैठक उपस्थिति
०
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

बाल्यकाल देखि नै राजनीति प्रति चासो राख्दै आएकी र २०४६ सालको परिवर्तनको लागि गरिएको जनआन्दोलनलाई नजिकबाट देखे । वर्गीय हिसाबबाट नेतृत्व गर्ने नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियूबाट आफ्नो राजनीति यात्रा शुरु गर्दै २०६४ सालमा कैलाली क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचित भई २०६७ सालमा शिक्षा राज्य मन्त्री हुँदै पार्टीका विभिन्न तहका कमिटीमा काम गर्दै हाल पार्टी केन्द्रीय सदस्य रहेको र हाल राष्ट्रिय सभा सदस्य रहेको ।

अघिल्लो अनुभव

सामान्य कृषि पेशामा आवद्ध रहँदै राजनीतिलाई अगाडि बढाउँदै आएको ।

हालको आबद्धता

* नेकपा (एमाले) पार्टीमा आवद्ध र सो पार्टीको केन्द्रीय सदस्यको भूमिकामा रहेको । *आफ्नो सानो कृषि पेशामा आवद्ध रहेको ।

पुरस्कार तथा सम्मान

* सम्माननीय राष्ट्रपतिबाट संविधान सभा सदस्य भई योगदान गरे वापत सम्मानित। * राज्यमन्त्री रहदा विभिन्न संघ संस्थाहरुबाट सम्मानित । * स्थानीय तहका विभिन्न संघ संस्था निकायहरुबाट सम्मान ।
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · सुदूरपश्चिम प्रदेश · नेपाल कम्युनिष्ट पार्टी (एमाले)
बैठक उपस्थिति
संसद् ४९ बैठक
८४%
संसद् · उपस्थिति दर
८४% ४९ बैठक मध्ये
४९ कुल बैठक
४१ उपस्थित
८ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू

ट्याग गरिएका छलफल भिडियोहरू अहिले उपलब्ध छैनन्।