बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया

प्रगतिमा सरकारी विधेयक साधारण विधेयक मूल विधेयक

सुशासन (व्यवस्थापन तथा सञ्‍चालन) (पहिलो संशोधन) विधेयक, २०८३

सारांश

विधेयक विवरण

यस विधेयकको नाम सुशासन (व्यवस्थापन तथा सञ्चालन) (पहिलो संशोधन) ऐन, २०८३ रहेको छ (दफा १, उपदफा १, पेज ५)। यस विधेयकको मुख्य उद्देश्य सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ लाई संशोधन गरी ऐनको प्रभावकारी कार्यान्वयन गर्न तथा सरकारी कार्यालयको कामकारबाहीलाई व्यवस्थित, छरितो र मितव्ययी बनाउँदै कार्यप्रक्रियामा एकरुपता र निश्चित मापदण्ड कायम गर्न नेपाल सरकारले आवश्यक नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड, नर्म्स, मार्गदर्शन र दिग्दर्शन बनाई लागू गर्न सक्ने व्यवस्था गर्नु रहेको छ (उद्देश्य र कारण, पेज १)। यो ऐन तुरून्त प्रारम्भ हुनेछ (दफा १, उपदफा २, पेज ५)। नेपाल सरकार, मन्त्रीपरिषद्ले यो ऐन कार्यान्वयन गर्न आवश्यक नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड, नर्म्स तथा मार्गदर्शन समेतका प्रत्यायोजित विधायन बनाउन सक्नेछ (दफा २, उपदफा १, पेज ५)। मन्त्रालयले काम कारबाहीलाई प्रक्रियागत ढङ्गबाट छिटो, छरितो र मितव्ययी रूपमा सञ्चालन गर्न वा कार्य सम्पादन गर्न आवश्यकताअनुसार आन्तरिक दिग्दर्शन बनाई लागू गर्न सक्नेछ (दफा २, उपदफा २, पेज ५)। प्रदेश र स्थानीय सरकारको जिम्मेवारीको सम्बन्धमा विधेयकमा उल्लेख छैन। यस विधेयकले मूल ऐनको दफा ४५ खारेज गरेको छ (दफा ३, पेज ५)। खारेज भएका व्यवस्थासँग सम्बन्धित कर्मचारी, सम्पत्ति र कोषको सम्बन्धमा विधेयकमा उल्लेख छैन।

विधायिकी यात्रा

चरण १ मध्ये ३ प्रतिनिधि सभामा प्रारम्भिक गतिविधिहरू

  • सम्पन्न
  • हालको
  • आगामी
  1. चरण १ प्रतिनिधि सभा

    प्रतिनिधि सभामा प्रारम्भिक गतिविधिहरू

    हालको
    1. विधेयक परिचय तथा प्रारम्भ प्रक्रिया

      हालको
      • विधेयक दर्ता आश्विन १६ गते
      • विधेयक वितरण आश्विन १९ गते
      • विधेयक प्रस्तुत
    2. सामान्य छलफल तथा परामर्श प्रक्रिया

      आगामी
      • सैद्धान्तिक छलफल
    3. विस्तृत समीक्षा तथा संशोधन प्रक्रिया

      आगामी
      • संशोधनको सूचना
      • सभामा दफावार छलफल
      • समितिमा दफावार छलफल
    4. पारित तथा प्रेषण प्रक्रिया

      आगामी
      • विधेयक पारित
      • सन्देश सहित राष्ट्रिय सभामा प्रेषित

    सन्देश सहित राष्ट्रिय सभामा प्रेषित

  2. चरण २ राष्ट्रिय सभा

    राष्ट्रिय सभामा गतिविधिहरू

    आगामी
    1. प्राप्ति तथा परिचय प्रक्रिया

      आगामी
      • सन्देश सहित विधेयक टेवूल / विधेयक वितरण
    2. सामान्य छलफल प्रक्रिया

      आगामी
      • सैद्धान्तिक छलफल
    3. विस्तृत समीक्षा तथा संशोधन प्रक्रिया

      आगामी
      • संशोधनको सूचना
      • सभामा दफावार छलफल
      • समितिमा दफावार छलफल
    4. पारित तथा फिर्ता प्रक्रिया

      आगामी
      • विधेयक पारित
      • सन्देश सहित प्रतिनिधि सभामा फिर्ता

    सन्देश सहित प्रतिनिधि सभामा फिर्ता

  3. चरण ३ प्रतिनिधि सभा

    प्रतिनिधि सभामा पछिल्ला गतिविधिहरू

    आगामी
    1. फिर्ता भएको विधेयक प्राप्ति प्रक्रिया

      आगामी
      • सन्देश सहित विधेयक टेवूल
    2. समायोजन तथा अन्तिम पारित प्रक्रिया

      आगामी
      • संशोधन स्वीकार वा अस्वीकार गरी पुनः पारित
    3. प्रमाणीकरण तथा ऐन निर्माण प्रक्रिया

      आगामी
      • विधेयक प्रमाणित
      • प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको
      • राष्ट्रपतिबाट प्रमाणीकरण